खोप अभियान संचालनः २०८० फाल्गुन १३ -१५ गतेसम्मः चन्दननाथ न.पा., गुठिचौर गा.पा., पातारासी गा.पा. र तातोपानी गा.पा. २०८० फाल्गुन १९ -२१ गते सम्मः कनकासुन्दरी, सिंजा, हिमा र तिला गा.पा. Reply ↓
९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोपको थप मात्र दिईदै ।
खोप अभियान संचालनः
२०८० फाल्गुन १३ -१५ गतेसम्मः चन्दननाथ न.पा., गुठिचौर गा.पा., पातारासी गा.पा. र तातोपानी गा.पा.
२०८० फाल्गुन १९ -२१ गते सम्मः कनकासुन्दरी, सिंजा, हिमा र तिला गा.पा.